मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

सारांश

  • सुरुङ्गा, झापा, २१ वैशाख , मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् ।
  • बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए ।

सुरुङ्गा, झापा, २१ वैशाख , मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् । बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
‘वरिष्ठ’हरू भौँतारिएपछि ‘बलिष्ट’को साथ देउवातिर !
‘वरिष्ठ’हरू भौँतारिएपछि ‘बलिष्ट’को साथ देउवातिर !
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
भोलि देशभरका अदालत बन्द हुने
भोलि देशभरका अदालत बन्द हुने
एस्टन भिल्लासँग हार्‍यो आर्सनल
एस्टन भिल्लासँग हार्‍यो आर्सनल
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै