मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
  • भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको हो ।

काठमाडौं । चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको हो ।

गए राति ना५३प ९७५२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महायज्ञबाट रङ्गशालालाई ३५ करोड सङ्कलन
महायज्ञबाट रङ्गशालालाई ३५ करोड सङ्कलन
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
अनुकूल मनसुनले झापामा ९४ प्रतिशत धान रोपाइँ सकियो
अनुकूल मनसुनले झापामा ९४ प्रतिशत धान रोपाइँ सकियो
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
Karnali Province CM announces province development as tourist destination
Karnali Province CM announces province development as tourist destination
सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने,  मुस्कान ल्याउने  काम किन नगर्ने; रजनी थापा
सानो सहयोगले कसैको जीवनमा खुशी दिन्छ भने, मुस्कान ल्याउने काम किन नगर्ने; रजनी थापा
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?