मोडल पुनम पाण्डेको अर्को तहल्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मोडल पुनम पाण्डेको अर्को तहल्का

सारांश

  • मुम्बई,२३ वैशाख ।
  • भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् ।
  • आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् ।

मुम्बई,२३ वैशाख । भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् । आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् । यतिबेला उनले अाफ्नाे याेगा गर्दै गरेकाे तस्विर सामाजिक संजालम पाेस्ट गरेर चर्चामा अाएकि छन ।

पाण्डेले पाेस्ट गरेकाे तस्विरमा याेग तथा व्यायम गर्दै गरेकाे देख्न सकीन्छ ।

चैचामा अाउन उनि समाजिक संजालमा आफ्नो टपलेस तथा सेमी न्युड तस्बिर पाेस्ट गरिरहन्छिन । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् ।

छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम हो ‘द जर्नी अफ कर्मा’ । चलचित्रको टिजरमा एउटा गरिब केटीको कथा भन्छ जसको चाहना भविष्यमा इञ्जिनियर बन्ने हुन्छ ।

उसलाई पढाइ पनि अमेरिकामा गर्न इच्छा हुन्छ । यसमा पुनम पाण्डेको साथमा चर्चित अभिनेत शक्ति कपुर पनि साथमा देखिँदैछन् ।

यो सेक्सुअल थ्रिलर चलचित्र पुनमको पहिलो होइन । यसअघि उनले चलचित्र नशामा काम गरेकी छिन् जसले उनलाई चर्चामा ल्यायो तर चलचित्र पूरै फल्प हुन पुग्यो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kumar Bahadur Basnet

    सबैत फक्लेननि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?