चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने

सारांश

  • एजेन्सी ।
  • इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध हुने एसेस सिरिज अन्तर्गत पहिलो टेष्टका लागि सुरुवाती–११ सार्वजनिक गरेको छ ।
  • एसेज सिरिज अन्तर्गत बिहिबारबाट सुरु हुने पहिलो टेष्टको लागि इंग्ल्याण्डले बुधबार सुरुवाती ११ सार्वजनिक गरेको हो ।

एजेन्सी । इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध हुने एसेस सिरिज अन्तर्गत पहिलो टेष्टका लागि सुरुवाती–११ सार्वजनिक गरेको छ । एसेज सिरिज अन्तर्गत बिहिबारबाट सुरु हुने पहिलो टेष्टको लागि इंग्ल्याण्डले बुधबार सुरुवाती ११ सार्वजनिक गरेको हो ।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा विश्वकप विजेता टोलीका सदस्य जोफ्रा आर्चर नखेल्ने भएका छन्। उनको चोट पूर्णरुपमा निको नभएकाले पहिलो पटक टेष्ट टिममा परेका आर्चरलाई सुरुवाती–११ मा राखिएको छैन ।

इंग्ल्याण्डको सुरुवाती –११ मा कप्तान रुटसँगै रोरी बुर्न्स, ज्यासन रोय, जोई डेन्ली, बेन स्टोक्स, जोस बट्लर, जोनी बेयरस्टो, क्रिस वोक्स, स्टुवार्ड ब्रोड र जेम्स एन्डरसन रहेका छन् । इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियासँग ५ खेलको टेष्ट सिरिज खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह
पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद
संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद