म संघियताकाे विराेधी हाेइन : चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
म संघियताकाे विराेधी हाेइन : चित्रबहादुर केसी

सारांश

  • काठमाडौं, १२ कात्तिक।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन्।
  • नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयंनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव दर्ता लागेको बताएका हुन्।

काठमाडौं, १२ कात्तिक। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन्। नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयंनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव दर्ता लागेको बताएका हुन्।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभइ नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए। काँग्रेस एमालेले समेत संघीयता नचाएको तर बाध्यतामा परेर स्विकारेको भन्दै उनले संघीयता ठूला दलको आफ्नो एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा भएको उनको दाबी थियो।

उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दाबी गर्दै उनले नेपालमा संघीयता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठूला दलहरुलाई पनि संघीयता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” भने जस्तै गलपासो भएको बताए।

(https://kidsrkids.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवराज सिलवालको अन्तर्वार्ता : देउवाले अफर पठाएका थिए
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन :  शेखर कोईराला
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना

तपाईंले छुटाउनुभयो कि?