साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ

सारांश

  • काठमाडौं ।
  • प्रहरीले साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजनप्रसाद पन्तलाई पक्राउ गरेको छ ।
  • पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजनप्रसाद पन्तलाई पक्राउ गरेको छ । पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

उनलाई सोमबार बिहान काठमाडौं ल्याइएको छ । नेपाल प्रहरीले पन्तलाई दुबई प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो । एसपी किरण बज्राचार्यले पक्राउ परेका पन्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइने बताइन् ।

प्रहरीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद गरेको थियो । सुन लिएर आएका गोपालबहादुर शाहीको साथबाट सीआईबीले ३३ किलो सुन समातेको थियो ।

बरामद गरिएको सुनको बजार मूल्य १५ करोड रुपैयाँभन्दा धेरै थियो । सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका दुई जना दिलबहादुर थापा र सन्तोष काफ्ले पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
विपन्नका लागि घर बनाइँदै
विपन्नका लागि घर बनाइँदै
आजको राशीफल
आजको राशीफल
कांग्रेसमा कोइराला परिवारभित्रै एकताको कसरत
कांग्रेसमा कोइराला परिवारभित्रै एकताको कसरत
सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;