यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट

सारांश

  • ललितपुर, २८ माघ ।
  • ललितपुरको भैंसेपाटीस्थित यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
  • अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।

ललितपुर, २८ माघ । ललितपुरको भैंसेपाटीस्थित यति कार्पेटको गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।

सोमवार दिउँसो लागेको आगोबाट के कति क्षति भयो र के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन्। ४ दमकल र ५ ट्याङ्कर तथा सुरक्षाकर्मी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको हाे। गोदाममा कार्पेट तथा मयाट्रेस थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?