यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
५० पटक हेरिएको
Shares
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित

सारांश

  • काठमाडौं,पुस १४ ।
  •   नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अनिश्चित बन्दै गएको छ ।
  • चुनाव सकिएलगत्तै पार्टी एकता गर्ने तायारीसहित वामपन्थी मोर्चा बनाएर निर्वाचनमा गएका एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्न नसक्दा पार्टी एकता अनिश्चित बनेको हो ।

काठमाडौं,पुस १४ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अनिश्चित बन्दै गएको छ । चुनाव सकिएलगत्तै पार्टी एकता गर्ने तायारीसहित वामपन्थी मोर्चा बनाएर निर्वाचनमा गएका एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्न नसक्दा पार्टी एकता अनिश्चित बनेको हो ।

बुधबार (१२ पुष) मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्षबीचको भेटवार्तामा १–२ दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि शुक्रबार (आज) सम्म बैठकको मिति तय हुन सकेको छैन ।

दुबै पार्टीका अध्यक्ष आन्तरीक छलफल र समानुपातिकतर्फ प्रदेश सभाका सदस्यहरुको छनोटका लागि व्यस्त भएकाले पार्टी एकता संयोजन समितिको बैठक बस्न ढिलाइ भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार संयोजन समितिको बैठक अजपनि हुने सम्भावना कम छ । ‘नेताहरुको व्यस्तता हेर्दा आज एकता संयोजन समितिको बैठक बस्ने सम्भावना कम नै देखिन्छ’ उनले भने, ‘समय निस्क्यो भने भरेसम्म होला । नभए संयोजन समितिको बैठक आज हुने सम्भावना कम छ।’

पद बाँडफाँको विषयमा दुई पार्टीबीच कुरा नमिल्दा एमाले–माओवादी एकतामा ढिलाई भएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
Share Docs Online and how it can be used to benefit your organisation
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?