राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर

सारांश

  • एजेन्सी।
  • पाकिस्तानको एक दिवशीय भ्रमणपछि साउदी राजकुमार मोहम्मद बिन सलमान बिन सउद मंगलबार भारत पुगेका छन्।
  •   यो भ्रमणका क्रममा राजकुमार मोहम्मल बिन सलमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  दुवै देशको सुरक्षा, आर्थिक सहयोगका विषयमा छलफल गर्ने बताइएको छ।
एजेन्सी। पाकिस्तानको एक दिवशीय भ्रमणपछि साउदी राजकुमार मोहम्मद बिन सलमान बिन सउद मंगलबार भारत पुगेका छन्।  यो भ्रमणका क्रममा राजकुमार मोहम्मल बिन सलमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  दुवै देशको सुरक्षा, आर्थिक सहयोगका विषयमा छलफल गर्ने बताइएको छ। राजकुमारको यो भ्रणम पुलवामा आक्रमणपछि भएका कारण भारतीय प्रधानमन्त्री मोदीले साउदीको समर्थक पाकिस्तान समर्थित आतंकवादका विषयमा कुरा उठाउने भारतीय संचारमाध्यमले जनाएका छन्।
२०१५ मा साउदी शाह अब्दुल्लाहको ९० वर्षको उमेरमा निधनपछि शाह सलमानले राजगद्दी सम्हालेका थिए।  सलमानले योसँगै आफ्ना ५७ वर्षीय भतिजा मोहम्मद बिन नायेफलाई हटाएर आफ्नो छोरा बिल सलमानलाई राजकुमार घोषित गरेका थिए। राजकुमार मोहम्मद साउदी शाही परिवारका टप टेन धनी मध्येमा पर्छन्। उनी बेला बेलामा चर्चामा आइरहन्छन्।
उनले एक रातमा ५६ करोड खर्च गरर्ने र अमेरिकन रियालिटी स्टार किम कार्दर्शियनसँग एक रात बिताउन दश मिलियन डलर अफर गरेको चर्चा अहिले पनि हुने गर्छ।
कुरा २०१६ को हो, जब किम कार्दर्शियनका श्रीमान चर्चित अमेरिकी र्यापर केन वेस्टले ट्विट गर्दै आफूमाथि ५३ बिलियन डलर ऋण रहेकोे बताएका थिए। उनले विश्वका धनी व्यक्तिसँग आफ्नो ऋण तिर्न प्रस्ताव गरेका थिए। तर कतैबाट पनि जवाफ आएन।
त्यतिबेला साउदीका रक्षामन्त्री रहेका राजकुमार मोहम्मद बिल सलमानले एक पत्रकार सम्मेलनमा केन वेस्टको समस्या आफूले समाधान गर्न सक्ने बताएका थिए। त्यसकालागि राजकुमारले केन वेस्टकी श्रीमती किम कार्दर्शियनलाई एक रातकालागि दश मिलियन डरल दिने प्रस्ताव गरेका थिए। यद्यपी कार्दर्शियन र र्यापरकातर्फबाट यो विषयमा कुनै प्रतिक्रिया आएन। तर धेरै संगठनले बिन सलमानको यो प्रस्तावको विरोध गरेका थिए।
मोहम्मद बिन सलमानले केही वर्ष पहिला माल्दिभ्समा आफ्नो जन्म दिनको अवसरमा पार्टीको आयोजना गरेका थिए। एक रातको पार्टीकालागि  उनले ८० लाख डलर खर्च गरेका थिए। यो पार्टीमा पिट बुल, जे–लो र शाकीरा जस्ता विश्व चर्चित कलाकारलाई बोलाइएको थियो। 
राजकुमारले केही समय अगाडि सुपर लग्जरी याट पनि किनेका थिए। करिब ३६० करोडको लागतमा यो याट रुसका एक व्यापारीबाट किनिएको हो। 
साउदी राजकुमार आफ्नो महंगो शोखका लागि पनि चर्चित छन्। उनले २०१५ मा पेरिसमा ५७ एकडको एक बंगला पनि किनेका थिए।  जसको मूल्य करिव २१ लाख रुपैयाँ पर्छ। उनको यो महल विश्वका महंगा महलमध्येमा पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल बसको ठक्करले छात्राको मृत्यु
स्कुल बसको ठक्करले छात्राको मृत्यु
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
सभामुखले यस्तो दिए ल्होसारको शुभकामना
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
जुम्लाबाट ४१ करोडभन्दा बढीको स्याउ निर्यात
जुम्लाबाट ४१ करोडभन्दा बढीको स्याउ निर्यात
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने