शृंखलालाई अरु देशबाट पनि मिल्यो साथ !(भिडियो)
सारांश
- काठमाडौँ, ३ मंसिर ।
- विश्व सुन्दरी प्रतियोगितामा भाग लिन गएकी नेपाली चेली शृंखला खतिवडालाई विश्वभरबाट शभकामना आइरहेको छ ।
- साथै शृंखलाको परिचयात्मक भिडियो पनि दश लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
काठमाडौँ, ३ मंसिर । विश्व सुन्दरी प्रतियोगितामा भाग लिन गएकी नेपाली चेली शृंखला खतिवडालाई विश्वभरबाट शभकामना आइरहेको छ । साथै शृंखलाको परिचयात्मक भिडियो पनि दश लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको भिडियो अविन भो, शिसन बानिया र मनिस महर्जनको सहकार्यमा बनेको हो । भिडियोले देशविदेश जताततै चर्चा पाइरहेको छ । उक्त भिडियोमा छिमेकी देश भारत, बंगलादेश लगाएत इण्डोनेशीया, फिलिपिन्स ब्रुनाई जस्ता देशबाट पनि राम्रा प्रतिक्रिया आइहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया