सलमान खान काठमाडौं आउने मिति टुंगो लाग्यो, को–को आउँदै ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ ६ ।
  • बलिउड अभिनेता सलमान खान आउँदो फागुनको अन्तिम साता काठमाडौं आउँदैछन् ।
  • काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने ‘दबाङ द टुर’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन ।

काठमाडौं, माघ ६ । बलिउड अभिनेता सलमान खान आउँदो फागुनको अन्तिम साता काठमाडौं आउँदैछन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने ‘दबाङ द टुर’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन ।

उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनन र टेलभिनजकर्मी मनिष पाउल पनि आउनेछन् ।

टुँडिखेलमा हुने उक्त कार्यक्रमको व्यवस्थापन शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस् र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले गर्दैछन् ।

नेपाल आएका बेला अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको गोरखा ब्रुरुअरीले जानकारी दिएको छ ।

सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रमस्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट निर्देशक जोडी पटेल र आदिल जग्मागिया गत मंगलबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
यसकारण छन् सलमान दुःखी
यसकारण छन् सलमान दुःखी
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख (पूर्णपाठ)
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !

तपाईंले छुटाउनुभयो कि?