यस्तो छ बारा/पर्साको ताजा अवस्था (फोटो स्टोरी सहित)
सारांश
- बारा/पर्सा लगायतका विभिन्न जिल्लाको केही स्थानमा आएको ऑधि/हुरीबाट लगभग २५ जनाको मृत्यु र ४००भन्दा घाइते भएको खबरले हाम्रो शिखरन्युज टिम सारै नै स्तब्ध भएका छौ ।
- यस आकस्मिक बिपद क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन सरकारको समयमै ध्यान जाओस् !
- !
बारा/पर्सा लगायतका विभिन्न जिल्लाको केही स्थानमा आएको ऑधि/हुरीबाट लगभग २५ जनाको मृत्यु र ४००भन्दा घाइते भएको खबरले हाम्रो शिखरन्युज टिम सारै नै स्तब्ध भएका छौ । यस आकस्मिक बिपद क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन सरकारको समयमै ध्यान जाओस् !!!




फोटो सौजन्य : सामाजिक संजाल
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया