लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०८०
|
|
४३ पटक हेरिएको
Shares
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल

सारांश

  • काठमाडौं ।
  • चर्चित गायक प्रकाश सपूतले गीत गाउँदा गाउँदै बोतल प्रहार भएपछि स्टेज छोडेर भाग्नु परेको छ ।
  • आइतबार रोमानियाँमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउने क्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

काठमाडौं । चर्चित गायक प्रकाश सपूतले गीत गाउँदा गाउँदै बोतल प्रहार भएपछि स्टेज छोडेर भाग्नु परेको छ । आइतबार रोमानियाँमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउने क्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

गायक सपूतमाथि बोतल प्रहार भएपछि प्रस्तुति छोडेर हिँडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रममा उपस्थित एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेट्न सकिन्छ ।

यथार्थपरक वा नेपाली सांगीतिक क्षेत्रका ब्राण्डका रुपमा प्रख्याति कमाएका उनी पछिल्लो समयमा विवादित समेत छन् । उनीमाथि यथार्थताका नाममा अर्को पक्षमाथि लाञ्छना लाउने गरेको आरोपसमेत छ । उनले प्रकाशित गरेको सकम्बरी बोलको गीतमा महिलाहरुले सफलता पाउन बहुपुरुषलाई शरीर सुम्पिनु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदबार बन्न राजपाका नेताहरु पार्टी परिवर्तन गर्दै
उम्मेदबार बन्न राजपाका नेताहरु पार्टी परिवर्तन गर्दै
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही
लोकमान जोगाउन भारतीय राजदूत “रे” सक्रिय
काठमाडौँको एक रेष्टुरेन्टमा  युवती मृत भेटिइन्
काठमाडौँको एक रेष्टुरेन्टमा युवती मृत भेटिइन्
यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?
यी ३ राशीका पुरुषप्रति किन युवती भुतुक्कै हुन्छन् ?
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित