३ हजार पुलिस एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
३ हजार पुलिस  एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,

सारांश

  • जुत्ता चोरीको गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस खटिन्छन् भन्ने पत्ताउनुहुन्छ ?
  • जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् ।
  • जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन ।

जुत्ता चोरीको गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस खटिन्छन् भन्ने पत्ताउनुहुन्छ ? जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् ।

जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको एक पुलिस चौकीमा हिरासतमा थियो । हालै ऊ पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको हो ।

अर्को रोचक कुरा त के भने उक्त अभियुक्तले चौकीबाट भाग्ने बेलामा पुलिसकै जुत्ता चोरेर भागेछ ।

२ महिनादेखि हिरासतमा रहेको ३० वर्षको उक्त युवक ओसाकास्थित टोन्डाबायसी पुलिस चौकीबाट पुलिसका जुत्ता नै चोरेर भागेपछि उसलाई खोजी गर्न जापानभर ३ हजार पुलिस खटिएका छन् ।

आइतबार पुलिसचौकीमा अभियुक्तलाई भेट्नका लागि उसका वकिल आएको मौका छोपी हातमा हतकडी खोलिएको बेला ऊ भागेको बताइएको छ ।

एजेन्सी<

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
मनोरञ्जन लिँदै युवती
मनोरञ्जन लिँदै युवती
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
प्रदेश नं १ को प्रदेशसभाले गर्याे अध्यादेश पारित
प्रदेश नं १ को प्रदेशसभाले गर्याे अध्यादेश पारित
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?