यी हुन् आइपिएलका ६ महँगा खेलाडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
यी हुन् आइपिएलका ६ महँगा खेलाडी

सारांश

  • एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)को ११औं संस्करणका लागि खेलाडीको अक्सन (लिलामी) प्रक्रिया जारी छ।
  • यस पटक नाम चलेका केही ठूला खेलाडीमाथि कम बोली लाग्यो भने कम चर्चामा रहेका केही खेलाडी धेरै पैसामा बिक्री भए।
  • अहिलेसम्म आइपिएलको अक्सनमा बिक्री भएका सबैभन्दा महँगा ६ खेलाडी यस्ता छन्: १.

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)को ११औं संस्करणका लागि खेलाडीको अक्सन (लिलामी) प्रक्रिया जारी छ।

यस पटक नाम चलेका केही ठूला खेलाडीमाथि कम बोली लाग्यो भने कम चर्चामा रहेका केही खेलाडी धेरै पैसामा बिक्री भए।

अहिलेसम्म आइपिएलको अक्सनमा बिक्री भएका सबैभन्दा महँगा ६ खेलाडी यस्ता छन्:

१. बेन स्टोक्स (इंग्ल्यान्ड) : १२ करोड ३० लाख – राजस्थान रोयल्स

२. के एल राहुल (भारत) : ११ करोड – किंग्स इलेभेन पञ्जाव

३. मिचेल स्टार्क (अस्ट्रेलिया) : ९ करोड ४० लाख – कोलकाता नाइट राइडर्स

४. ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) : ९ करोड – दिल्ली डेयरडेभिल्स

५. रविचन्द्रन आश्विन (भारत) : ७ करोड ६० लाख – किंग्स इलेभेन पञ्जाव

६. ड्वायन ब्राभो (वेस्ट इन्डिज) : ६ करोड ४० लाख – चेन्नई सुपर किंग्स

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?