यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक टुंगो लगाएको छ ।
  • पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी समिति बैठकले समानुपातिकलाई अन्तिम रुप दिएको हो ।

काठमाडौं । नेकपा एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक टुंगो लगाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी समिति बैठकले समानुपातिकलाई अन्तिम रुप दिएको हो ।

यी हुन् एमालेकाे  प्रतिनिधिसभा समानुपातिक सांसद

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)

बैठकले राष्ट्रियसभामा मनाेनितकाे लागि सरकारले गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । सरकारले राष्ट्रियसभामा नेपाली कांग्रसका कार्यालय मुख्यसचिव कृष्णप्रसाद पाैडेल, झापाका गोपालकुमार बस्नेत र काठमाडौंकी चाँदनी जोशीलाई सिफारिस गरेको छ ।

एमालेले सरकारले एकलाैटी रूपमा  सिपफिस गरेकाे उल्लेख गर्दै त्यसलार्इ अस्वीकार गर्ने निर्णय गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
फरार अभियुक्त १७ वर्षपछि पक्राउ
फरार अभियुक्त १७ वर्षपछि पक्राउ
अब मोबाइलबाटै सबै गन्तव्यको टिकट काट्न सकिने
अब मोबाइलबाटै सबै गन्तव्यको टिकट काट्न सकिने
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि
छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि
चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध
मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध

तपाईंले छुटाउनुभयो कि?