यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार

सारांश

  • काठमाडौं, ९ माघ ।
  • राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यका लागि देशैभरबाट जम्मा ३ जना उम्मेदवार छनोट गरेको छ ।
  • प्रदेश नं.

काठमाडौं, ९ माघ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यका लागि देशैभरबाट जम्मा ३ जना उम्मेदवार छनोट गरेको छ । प्रदेश नं. ४ र ५ का ३ सिटमा उम्मेदवारी दिने निर्णय गरिएको अध्यक्ष चित्रबहादुर केसीले जनाएका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रदेश नं. ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातर्फ मीना पुनलाई उम्मेदवार बनाएको छ । प्रदेश नं. ५ को खुलातर्फ रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । रश्मिराज नेपाली र मीना पूर्वसभासद हुन् । त्यस्तै बागलुङ निवासी कृष्ण अधिकारी अखिल (छैंठौं)का पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?