अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’

सारांश

  • एजेन्सी ।
  • बलीउड नायक अर्जुन कपुरले मोडल तथा अभिनेत्री मलाइका अरोडाको फोटो सेयर गरेका छन ।
  • उनले फोटोसँगै ‘मेरो मुटु उनीसँगै छ’ भनेर लेखेका छन् ।

एजेन्सी । बलीउड नायक अर्जुन कपुरले मोडल तथा अभिनेत्री मलाइका अरोडाको फोटो सेयर गरेका छन । उनले फोटोसँगै ‘मेरो मुटु उनीसँगै छ’ भनेर लेखेका छन् । न्युयोर्कमा छुट्टि मनाइरहेका अर्जुन कपूर र मलाइका अरोडाले सँगै बिताएका केही तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेका छन् ।अर्जुनले आफ्नो इन्स्टाग्राममा लिएको एक तस्विर शेयर गरेका छन् जसमा मलाइका डिनर टेबलमा बसेकी छिन् र उनले हार्ट सेपको रातो ब्यागले आफ्नो मुख छोपेकी छिन् । अर्जुनले खिचेको यस तस्विरमा उनले क्याप्सन लेखेका छन् ‘साँच्चैनै मेरो मन तिमीसँग छ ।

’यसअघि मिडियामा अर्जुनसँगको हिमचिम बढेकाले पति अरबाज खानबिच मलाइकाको डिभोर्स भएको भन्ने खवर बाहिरिरहँदा यी दुवैले यो हल्ला मात्र भएको भन्दै अस्विकार गर्दै आइरहेका थिए । तर अहिले एक पछि अर्को गर्दै यी दुइका रोमान्टिक तस्विरहर सामाजिक संजालमा देखिन थालेपछि अनुमान सही निस्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
मंसिर २२ गते आइतबारको राशिफल यस्तो छ
मंसिर २२ गते आइतबारको राशिफल यस्तो छ
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा