यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !

सारांश

  • काठमाडौं।
  • सुन्दरताको मापन गर्ने कुनै आधार हुँदैन ।
  • हरेक व्यक्तिको लागि सुन्दरताको मापन गर्ने तरिका फरक फरक हुन सक्छ ।

काठमाडौं। सुन्दरताको मापन गर्ने कुनै आधार हुँदैन । हरेक व्यक्तिको लागि सुन्दरताको मापन गर्ने तरिका फरक फरक हुन सक्छ । यति हुँदा हुँदै पनि धेरैजसो मानिसहरुले सुन्दरताको मापन केबाट गर्छन् भन्ने कुरालाई आधार बनाएर विज्ञानले सुन्दरताको एउटा मानक तयार गरेको छ र यसका अनुसार एक युवती छिन् जो संसारमै सबैभन्दा सुन्दर छिन् ।

यी युवतीको नाम बेला हदीद हो । ‘गोल्डेन रेसियो अफ ब्युटी फी स्टान्डर्स’का अनुसार पृथ्वीकी सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकहरुले भिक्टोरियाकी यी मोडललाई छनोट गरेका छन् । उनको सुन्दरता वैज्ञानिकले तयार गरेको मानकमा लगभग फिट हुन्छ । गोल्डेन रेसियोका अनुसार बेलीको अनुहारु ९४।३५ प्रतिशत सही छ । इन्टरनेटमा बेला आजभोली छाएकी छिन् । सामाजिक संजालमा उनका फोटोहरु शेयर भइरहेका छन् । बेला २३ वर्षकी छिन् । बेलाको इन्स्टाग्राममा २६ मिलियन भन्दा बढी फलोअर छन् ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?