योगेश भट्टराईको ४ हजार मतको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
योगेश भट्टराईको ४ हजार मतको अग्रता

सारांश

  • ताप्लेजुङ—वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा एवं प्रदेश सभाको मतगणनामा अग्रता लिइरहेका छन्।
  • ताप्लेजुङबाट बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार योगेश भट्टराई १० हजार २२ मतसहित अग्रता लिइरहेका छन्।
  • काँग्रेसका केशवप्रसाद दाहाले ६ हजार ३८० मतसहित उनलाई पछ्‌याइरहेका छन्।

ताप्लेजुङ—वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा एवं प्रदेश सभाको मतगणनामा अग्रता लिइरहेका छन्।

ताप्लेजुङबाट बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार योगेश भट्टराई १० हजार २२ मतसहित अग्रता लिइरहेका छन्। काँग्रेसका केशवप्रसाद दाहाले ६ हजार ३८० मतसहित उनलाई पछ्‌याइरहेका छन्।

संघिय समाजबादि फोरमका धनकुमार लिम्बु ६५, संघिय लोकतान्त्रिक राष्टिय मञ्च, संघिय लिम्बुवान मञ्चका विष्णुकुमार याक्सो ६१७, नयाँशक्ति पार्टीका चन्द्र कुमार सावा ११२, राप्रपा राष्ट्रवादीका डिल्लिराम विष्ठ ७७, राष्टिय जनमुक्ति पार्टी, आईतराज माबोहाङ ११८ मंगोल, नेसनल अर्गनाईजेसनका छविन्द्र गुरुङले १६ मत पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?