यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
२१ पटक हेरिएको
Shares
यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ

सारांश

  • ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् ।
  • शनिवार साँझ भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।
  • यस्तै, ‘मिस नेपाल सुपर नेशनल २०२० ’को उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ २०२० ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् ।

‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिवार साँझ भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।

यस्तै, ‘मिस नेपाल सुपर नेशनल २०२० ’को उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ २०२० ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन् । ‘मिस नेपाल इन्टरनेशनल २०२०’को उपाधि भने सन्ध्या शर्माले जितेकी छिन् । कोरोना कहरका कारण यसवर्ष विगतमा जस्तो भव्य कार्यक्रम नगरी थोरै मानिसहरु उपस्थित गराएर कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?