ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द

सारांश

  • प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।
  •  ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन ।
  • उनीहरु बीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरु बीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।

नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
Romantic relationship Rules To get Couples
युक्रेनमा कसरी फस्टाउँदैछ कोख भाडामा लिएर बच्चा जन्माउने काम ?
युक्रेनमा कसरी फस्टाउँदैछ कोख भाडामा लिएर बच्चा जन्माउने काम ?
शेर्पा एकता समाजद्वारा पहिरो पीडित परिवारलाई राहत वितरण
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल