स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते

सारांश

  • काठमाडौं, ८ असोज ।
  • दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् ।
  • गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा ती विद्यार्थी घाइते भएका हुन् ।

काठमाडौं, ८ असोज । दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा ती विद्यार्थी घाइते भएका हुन् ।

उक्त स्कूल बसमा ५० जना विद्यार्थी रहेको बताइएको छ । तुलसीपुरबाट बिजौरीका विद्यार्थी छोड्न गइरहेको समयमा बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतीपुरमा दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले दिएको जानकारी अनुसार सबै विद्यार्थीको उद्धार गरी घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङेले कुटे कर्मचारी
दीपक मनाङेले कुटे कर्मचारी
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !
नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
काठमाडौंका सडकमा ज्यान जोगाएर हिड्नुस् है!
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश