रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सारांश

  • कास्की।
  • जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा छानबिनको क्रममा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएको छ।
  • सोही प्रकरणमा छनविनका लागि हिरासतमा रहनु भएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ।

कास्की। जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा छानबिनको क्रममा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएको छ।

सोही प्रकरणमा छनविनका लागि हिरासतमा रहनु भएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशी दुवैलाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?