‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?

सारांश

  • काठमाडौं।
  • अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ।
  • बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्मा फिचर्ड ‘मेरो माया के हो‘’बोलको गीत सार्वजनिक गरिएको हो।

काठमाडौं। अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ।बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्मा फिचर्ड ‘मेरो माया के हो‘’बोलको गीत सार्वजनिक गरिएको हो। अंकित अशोक शर्माका छोरा हुन।रवी मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ। औषत गीतको भिडियो पनि औषत नै छ।

बसन्त श्रेष्ठले यो भिडियोको कोरियोग्राफी गरेका हुन्।किरण शर्मा, कृति शर्मा निर्माताका रुपमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ दशैंलाई लक्षित गरि प्रदर्शनमा आउँदैछ।चलचित्रमा साम्राज्ञी, अंकितका साथमा बुद्धि तामाङ्ग, रविन्द्र झा, शिवहरी पौडेल, नीता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धारा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
फेसबुकमा जथाभावी लेख्ने हेडसर पक्राउ
फेसबुकमा जथाभावी लेख्ने हेडसर पक्राउ
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
आज स्ववियु निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
यी हुन् ट्रम्पको खाना बनाउने शेफ
यी हुन् ट्रम्पको खाना बनाउने शेफ
रुकुम छोरा र भाइको हत्या
रुकुम छोरा र भाइको हत्या
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…