राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् ।
  • आज कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका दाहालले मिडियासंग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
  • उनले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने पनि विश्वास दिलाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् । आज कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका दाहालले मिडियासंग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने पनि विश्वास दिलाए । उनको प्रतिक्रिया थियो,‘अब २३ गतेपछि सवै क्लियर हुन्छ, आवश्यक न्यूनतम समय त लाग्ला । ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?