राजपा र फोरम पनि भाग खोज्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राजपा र फोरम पनि भाग खोज्दै

सारांश

  • काठमाडौं, २७ माघ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
  • सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
  • आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, २७ माघ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।आजको नागरिक दैनिकमा खबर छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन्।

स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक/एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।

प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khushilal Chaudhry

    Yo sabai bharatiya dalal ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो उपचार गराउँदैछन् प्रम ओली सिंगापुरमा
यस्तो उपचार गराउँदैछन् प्रम ओली सिंगापुरमा
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
मन्त्रिपरिषद् निर्णय : सरकारले खुलायो जग्गा कित्ताकाट
मन्त्रिपरिषद् निर्णय : सरकारले खुलायो जग्गा कित्ताकाट
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ