राजीनामा स्विकृत नभएपछि काममा फर्किईन राज्यमन्त्री झा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
२८ पटक हेरिएको
Shares
राजीनामा स्विकृत नभएपछि काममा फर्किईन राज्यमन्त्री झा

सारांश

  • काठमाडौं, १२ फागुन ।
  • प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा.
  • डीम्पलकुमारी झा काममा फर्किएकी छिन् ।

काठमाडौं, १२ फागुन । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा. डीम्पलकुमारी झा काममा फर्किएकी छिन् । उनले दिएको राजीनामा अस्वीकृत भएपछि उनी मन्त्रालयमा फर्किएकी उनको सचिवालयले जनाएको छ ।

झाले गत माघ १४ गते राजीनामा दिएकी थिइन । कतिपयले २ नम्बर प्रदेशमा सरकार फेरबदल हुने हल्ला चलेकोले मुख्यमन्त्री बन्नेगरि राजिनामा दिएको भनेरपनि टिकाटिप्पणी भएको थियो ।

तर, उनले उक्त आरोपको खण्डन गर्दै आएकी थिईन् । झण्डै एक महिनासम्मपनि उनको राजीनामा स्विकृत नभएपछि उनी पूनः मन्त्रालयको काममा फर्किएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?