राज्यकोष रित्याउँदै भिआइपीको लावालस्कर

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
१७६ पटक हेरिएको
Shares
राज्यकोष रित्याउँदै भिआइपीको लावालस्कर

सारांश

  • को १ झ २३५ नम्बरको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो।
  • जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी छुट्टाइदिएको छ।
  • त्यसैले गाडीमा सेतो नम्बर प्लेट राखिएको छैन।

को १ झ २३५ नम्बरको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी छुट्टाइदिएको छ।

त्यसैले गाडीमा सेतो नम्बर प्लेट राखिएको छैन। सेतो रंगको अर्को पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार हुन्छन्। आयोजनाको महंगो गाडी यहाँ आउने भिआइपी ओसार्न बाहेक अरू काममा प्रयोग गरिएको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।

आफ्नो कामको लागि प्रयोगमा नआएपनि आयोजनाले मर्मतसंहार, चालक र इन्धन भर्दै आएको छ। भिआइपी आएको बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र। स्कर्टिङका लागि साइरनसहितको प्रहरी गाडी चाहिन्छ। भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन्। ट्राफिकको गाडी कुदाइरहनु पर्छ।

उत्तीकै संख्यामा अन्य सरकारी सवारी साधन प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यलयका हाकिमको गाडीको लस्कर देख्न पाइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
ताप्लेजुङको नारायणी उमावि केन्द्र  बाट योगेश भट्टराईले गरे मतदान
ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित
रौतहटको गोहानीमा लालबकैया पस्यो : एक सयघर डुबानमा, स्थानीय त्रसित
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन