राप्ती नदीमा डुबेर एक बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
राप्ती नदीमा डुबेर एक बेपत्ता

सारांश

  • बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।
  • कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आउनुभएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
  • शनिबार अपराह्न बेपत्ता हुनुभएका उहाँलाई हालसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताउनुभयो ।

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आउनुभएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
शनिबार अपराह्न बेपत्ता हुनुभएका उहाँलाई हालसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताउनुभयो । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
पर्यटनमन्त्री भट्टराईको छड्के निरीक्षण
पर्यटनमन्त्री भट्टराईको छड्के निरीक्षण
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात
ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी

तपाईंले छुटाउनुभयो कि?