राप्रपाको कार्यालय हटाउन महानगरले दियो तीन दिनको म्याद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
२६ पटक हेरिएको
Shares
राप्रपाको कार्यालय हटाउन महानगरले दियो तीन दिनको म्याद

सारांश

  • काठमाडौँ ।
  • काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन हटाउन तीन दिनको म्याद दिएको छ ।
  • आज शुक्रबार माइकिङ गर्दै महानगरले तीन दिनको म्याद दिएको हो ।

काठमाडौँ । काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन हटाउन तीन दिनको म्याद दिएको छ ।

आज शुक्रबार माइकिङ गर्दै महानगरले तीन दिनको म्याद दिएको हो ।

राप्रपाको केन्द्रीय कार्यालय विद्युत प्रसारण लाइनको मुनि रहेकाले हटाउन काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको स्रोतले जनाएको छ ।

महानगरले विद्युत प्रसारण लाइनमुनि रहेका सबै घर हटाउन लागेको र त्यसमा राप्रपाको कार्यालय पनि परेकाले हटाउन माइकिङ गरेको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!
किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !
आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा

तपाईंले छुटाउनुभयो कि?