प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने
सारांश
- जनकपुर भदौ २।
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने भएका छन्।
- जनकपुरधामस्थित प्रदेशसभा भवनमा बिहान ११ बजे सम्बोधनको कार्यसूची रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।
जनकपुर भदौ २। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने भएका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा बिहान ११ बजे सम्बोधनको कार्यसूची रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।
सम्बोधन शनिबार गरेपछि उनले नेकपा निकटका दलका नेता तथा कार्यकताहरसँग भेट गर्ने कार्यक्रम छ।बजेटका विषयमा प्रधानमन्त्रीले संसदमा आफ्ना विचार प्रस्तुत गर्ने छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया