कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’

सारांश

  • काठमाडौं, १२ कार्तिक ।
  • कोरोना संक्रमणसँग जुधिरहेका पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले आफू र हिसिला यमीलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

काठमाडौं, १२ कार्तिक । कोरोना संक्रमणसँग जुधिरहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू र हिसिला यमीलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । बाबुराम दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। उनीहरु होम आईसोलेशनमा बसेर कोरोनाविरुद्धको लडाई लडिरहेका छन् । बाबुरामले आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरु दुवै जना छिट्टै निको हुने विश्वास व्यक्त पनि गरेका छन् ।उनले लेखेका छन्(“हिसिला र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्माननीय प्रमज्यू,उपप्रमज्यू,मन्त्रीज्यूहरू,विभिन्न दलका नेतागण, सांसद मित्रहरू,सुरक्षाकर्मीहरू,कुटनीतिज्ञहरू,देशविदेशमा रहनुहुने सबै मित्रहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं!यहाककहरूको सद्भावले हामी छिटै निकोहुनेमा विश्वस्त छौं!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
आफ्नै निर्णयबाट पछि हट्दै सरकार !
आफ्नै निर्णयबाट पछि हट्दै सरकार !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
आजबाट पुनः तातोपानी नाका खुल्ने
आजबाट पुनः तातोपानी नाका खुल्ने
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित