राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राेचक समाचार : विवाह गरेकाे एक घण्टापछि बच्चा जन्मियाे, ८ बजे बिहे ९ बजे छोरी जन्मिइन्

सारांश

  • वाशिङटन।
  • अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् ।
  • अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए ।
वाशिङटन। अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए । अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।
त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।'

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ
गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ
असार ९ गते सोमबारको राशीफल यस्तो छ
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
प्रदेश नं १ को प्रदेशसभा बैठक
प्रदेश नं १ को प्रदेशसभा बैठक
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक