रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो

सारांश

  • काठमाडौं ।
  • साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ ।
  • यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो ।

काठमाडौं । साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो । ‘साहो’ ३५० करोड लगानीमा निर्माण भएको चलचित्र हो ।यसमा स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाई जोडिएको छैन् । स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्स विक्री हुन बाँकी नै छ । यी दुई राइट्स विक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफामा गइसकेको हुने छ ।

चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् ।‘साहो’मा प्रभासले १०० करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिक भारतमा हालसम्मकै सबैभन्दा धेरै हो । प्रभास भारतमा सबैभन्दा महंगा अभिनेता बनेका छन् । यद्यपि एक अन्तर्वार्तामा प्रभासले १०० करोड पारिश्रमिक नलिएको बताएका छन् । एक्सन चलचित्र ‘साहो’को ट्रेलरमा देखाएका फाइट, भीएफएक्स, स्टन्ट सिन निकै अकार्षक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
एउटै इन्जिनका भरमा उड्छन् जहाज
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
कांग्रेस नेता प्रदीप गिरिको निधन
कांग्रेस नेता प्रदीप गिरिको निधन
बीपी स्मृति दिवसमा देउवाले भने ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ’
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
किन उठ्यो मन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग ?

तपाईंले छुटाउनुभयो कि?