रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी

सारांश

  • काठमाडौँ ।
  • माओवादी नेता जर्नादन शर्मा भारी मतान्तरले विजयी बनेका छन् ।
  • रुकुम पश्चिममा प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्रमा शर्माले ३४४०२ मत ल्याएर विजयी भएका हुन् ।

काठमाडौँ । माओवादी नेता जर्नादन शर्मा भारी मतान्तरले विजयी बनेका छन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्रमा शर्माले ३४४०२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका गोपालजी जंग शाहीले १५६५९ मात ल्याए ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?