राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने

सारांश

  • भक्तपुर, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ ।
  • शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।
  • भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने हुनुभएको सङ्घले आज जानकारी दिएको छ ।

भक्तपुर, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ । शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने हुनुभएको सङ्घले आज जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्नुहुने भएको सङ«घका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुनेभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
नेपालमा कोरोना संक्रमित र मृतकको संख्या उच्च हुँदै गएपछि चीनले देखायो चासो
‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने
‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने
‘दशैं–तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’
‘दशैं–तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्

तपाईंले छुटाउनुभयो कि?