रुन मात्रै नसकेका सांसदहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
४३ पटक हेरिएको
Shares
रुन मात्रै नसकेका सांसदहरु

सारांश

  • काठमाडौ, २२ माघ ।
  • ‘जुन मुलुकमा सत्ता र शक्तिको वरपर रहेका सांसदहरु ने पिडित र अपहेलित छन्,’ त्यहाँ निरिह जनताको हालत के होला ?
  • सोमबार सिंहदरबारमा आधा दर्जन सांसदहरु यस्तै दुखेसो पोख्दै थिए ।

काठमाडौ, २२ माघ । ‘जुन मुलुकमा सत्ता र शक्तिको वरपर रहेका सांसदहरु ने पिडित र अपहेलित छन्,’ त्यहाँ निरिह जनताको हालत के होला ? सोमबार सिंहदरबारमा आधा दर्जन सांसदहरु यस्तै दुखेसो पोख्दै थिए । सांसद कल्याणी खड्का, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका हाकिम केशव शर्मालाई साक्षी राखेर आधा दर्जन सांसदले पीडा र अक्रोश पोखेका हुन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक डाकिएको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, टोप बहादुर रायमाझी, प्रभु शाह, सञ्जय कु्मार गौतम, जिपछिरिङ लामा, कमला रोका, दामोदरभण्डारी, दुर्गा पौडेल, महिन्द्र राय यादव, मीनाक्षी झा देखि यज्ञराज सुनुवारहरुसम्म सदस्य रहेको समितिी हो त्यो । त्यहाँ उपस्थित भएका अनिलकुमार झा, आशा कुमारी विक, रंगमती शाही देखि राजेन्द्र प्रसाद लिङदेन लगायतले आफ्नो इज्जत जोगाउनै सकस परेको पिडाको पहाड ओकले ।

आशा कुमारीले भनिन् ‘विकासका काम अलपत्र पार्ने ठेकेदारसंग हामी सांसदलाई पनि जुत्ताको माला र मोसो दल्छु भन्छन् । जनता, कसरी, कुन मुख देखाउन गाउँ जाने ? प्रश्न तेस्र्याइन ‘अब हामी त्यहाँ योजना लिएर जाने की मोसो दलिन जाने ?’ सांसद भएको दुई वर्ष व्यतित गरीसक्दा समेत चुनावको बाचा पुरा गर्न नसक्दा गाउँ फर्कन समस्या भएको पीडा सुनाउने उनी मात्र एक्लै थिइनन् ।( जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
यस्ता छन् अर्थतन्त्रका १७ चुनौती
यस्ता छन् अर्थतन्त्रका १७ चुनौती
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल !
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल !