रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

सारांश

  • भ्लादिभोस्टक ।
  • रुसको प्रोग्रेस एमएस–२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर–नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।
  • अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो ।

भ्लादिभोस्टक । रुसको प्रोग्रेस एमएस–२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर–नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर(नाभिगेसन भागमा खसेको बताइएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?