रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ

सारांश

  • बाल विवाहमा गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं।
  • ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ ।

बाल विवाहमा गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं। ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ ।

बेहुलीले कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । आपसी सल्लाहले आइतवार घरबाट भागेका थिए । बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरममै औपचारिक रुपमा पण्डित बोलाएर बिहे गरिदिएका थिए ।

बालविवाह भएको सुचना पाए लगत्तै हरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरबाटै पक्राउ गरि थुनामा राखेको छ । पक्राउ परेका उनीहरु प्रहरी हिरासतमा छन् । आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
सिन्डिकेटवालाले आन्दोलन गरे रुट इजाजत खारेज गर्ने सरकारको तयारी
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
बुटवल उपमहानगरपालिका (7 am) अपडेट
बुटवल उपमहानगरपालिका (7 am) अपडेट
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक
एकलब्यको ‘पूर्वै चल्नेया रेल’ सार्वजनिक
प्रचण्डलाई अध्यक्ष स्वीकार नगरे एमालेलाई यादवको यस्तो धम्की
प्रचण्डलाई अध्यक्ष स्वीकार नगरे एमालेलाई यादवको यस्तो धम्की

तपाईंले छुटाउनुभयो कि?