रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
रोट्रयाक्ट क्लव अफ वुद्धभुमी गठन

सारांश

  • कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रोट्रयाक्ट क्लव अफ वुुद्धभुमी गठन भएको छ ।
  • क्लवको प्रेसिडेन्टमा प्रदिप खनाल,इलेक्टिेड लेखनाथ बेल्वासे,नोमिनी प्रदिप खत्री,भाइस प्रेसिडेन्ट विनितिा केसी,सेक्रेटरी शिशिर बेल्वासे, असिसटेन्ट स्रेक्रेटरी सुवास घिमिरे चयन भएका छन ।
  • वुद्धभुमी क्यामपसको सभाहलमा रोटरी क्लव अफ कपिलवस्तुको आयोजनामा सो क्लव गठन गरिएको थिया े।

कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रोट्रयाक्ट क्लव अफ वुुद्धभुमी गठन भएको छ ।क्लवको प्रेसिडेन्टमा प्रदिप खनाल,इलेक्टिेड लेखनाथ बेल्वासे,नोमिनी प्रदिप खत्री,भाइस प्रेसिडेन्ट विनितिा केसी,सेक्रेटरी शिशिर बेल्वासे, असिसटेन्ट स्रेक्रेटरी सुवास घिमिरे चयन भएका छन ।
वुद्धभुमी क्यामपसको सभाहलमा रोटरी क्लव अफ कपिलवस्तुको आयोजनामा सो क्लव गठन गरिएको थिया े। कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेले रोट्रयाक्टका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकमना व्याक्त गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य तथा सामाजिक विकाश समिति प्रदेश ५का सभापती दिर्घनारायाण पाण्डेले सामाजिक कार्यमा रोटरी क्लव अफ कपिलवस्तुले पुर्याएको योगदानको चर्चा गर्दै नव गठीत रोट्रयाक्ट पदाधिकारीहरुलाई सामाजिक कृयाकलापमा लाग्न अनुरोध गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोमा अम्लीपनको मात्रा अधिक
माटोमा अम्लीपनको मात्रा अधिक
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
‘भुरुरु उडेको पुतली’ तीज गीत बजारमा (भिडियाेसहित)
राष्ट्रिय राजनीति र वाम तालमेल
राष्ट्रिय राजनीति र वाम तालमेल
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?
यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?