लक्ष्मी फर्ममा आगलागी हुँदा ५ करोडको क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
लक्ष्मी फर्ममा आगलागी हुँदा ५ करोडको क्षति

सारांश

  • विराटनगर, २६ मंसिर – इटहरीको एक फ्याक्ट्रिमा आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ ।
  • स्थानीय भानु अग्रवालले सञ्चालन गरेको लक्ष्मी फर्म एण्ड लुप म्याट इन्डस्ट्रिजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
  • आगलागीबाट ४ करोड ८७ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय भानु अग्रवालले सञ्चालन गरेको लक्ष्मी फर्म एण्ड लुप म्याट इन्डस्ट्रिजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट ४ करोड ८७ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट फ्याक्ट्रीमा भएको तयारी समान, ५ टन कपडा तथा मेसिन स्कुडर, ग्लान्डर, चिलर लगायतका समान जलेर नष्ट भएको छ ।  नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण  भने खुल्खुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित
तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित
कोरोनाको युद्ध जितेर घर फर्किइन् बागलुङकी युवती
कोरोनाको युद्ध जितेर घर फर्किइन् बागलुङकी युवती
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल