लक्ष्मी बैंकको नयाँ शाखा सानेपामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
लक्ष्मी बैंकको नयाँ शाखा सानेपामा

सारांश

  •   काठमाडौं ।
  • लक्ष्मी बैंकले उपत्यकाभित्र आफ्नो १७ औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
  • नयाँ शाखाहित लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

काठमाडौं । लक्ष्मी बैंकले उपत्यकाभित्र आफ्नो १७ औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखाहित लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लामा हाल २।६ अर्ब भन्दामाथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

बैंकको अर्को सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फन्ड–१ र लक्ष्मी इक्विटि फन्ड नामक म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याएको छ ।

आव २०७४ र ७५ मा ६७।७४ अर्ब निक्षेप र ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दै बैंकको वासलातको आकार ८१.३३ अर्ब रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
आज प्रधानमन्त्री देउवाको सम्बोधन सहित राजिनामा

तपाईंले छुटाउनुभयो कि?