नेकपा सचिवालय बैठक सम्पन्न, वामदेवलाई उपाध्यक्ष बनाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
५१ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक सम्पन्न, वामदेवलाई उपाध्यक्ष बनाउने

सारांश

  • काठमाडौं, ३१ साउन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।
  • सम्पन्न उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ।

काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । सम्पन्न उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ।आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गौतमलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको हो । अहिले नेकपामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र विष्णु पौडेल महासचिव छन्।

आजै बसेको सचिवालय बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ। ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा
सरकारले सचिवमा बढुवा र सरुवा एकैसाथ गर्यो, को कहाँ!
सरकारले सचिवमा बढुवा र सरुवा एकैसाथ गर्यो, को कहाँ!
स्थायी कमिटि बैठकको सामना गर्दै प्रधानमन्त्री ओली
महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय
महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन
माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत