राहत र उद्धारमा तदारुकता देखाउन पूर्व राजाको चासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
राहत र उद्धारमा तदारुकता देखाउन पूर्व राजाको चासो

सारांश

  • काठमाडौ ।
  •   पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट प्रभावित जनताको उद्धार र राहतमा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
  • बिपत्तिको घडीमा तराई क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउदै प्रकोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारुकता देखाउने बिश्वास पनि उनले व्यक्त गरेका छन् ।

काठमाडौ ।  पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट प्रभावित जनताको उद्धार र राहतमा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

बिपत्तिको घडीमा तराई क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउदै प्रकोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारुकता देखाउने बिश्वास पनि उनले व्यक्त गरेका छन् ।

अविरल बर्षाले तराई लगायत बिभिन्न भुभागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुरयाएको गम्भीर चिन्ता र दुःख व्यक्त गरेका छन् ।

‘यस दुखद घडीमा धैर्य र साहसको साथ वित्तिको सामना गर्ने सफलता प्राप्तिका लागि इश्वरसँग मौसुफबाट प्रार्थना गरिबक्सेको छ’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग
सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
1xbet Mobile Yukle 1xbet Apk & App Android, Iphone Ilə Idman Mərcləri Üçün Mobil Proqramlar 1xbet Co
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन