ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !

सारांश

  • ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार कृष्णलाल महर्जन विजयी भएका छन्।
  • निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार महर्जनले  कांग्रेस उम्मेद्वारलाई करिब ११ हजार मतान्तरले हराउँदै विजयी भए।
  • उनले २७ हजार ७ सय १३ मत ल्याएर विजयी भएका हुन्।

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार कृष्णलाल महर्जन विजयी भएका छन्।

निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार महर्जनले  कांग्रेस उम्मेद्वारलाई करिब ११ हजार मतान्तरले हराउँदै विजयी भए। उनले २७ हजार ७ सय १३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?