एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३१ पटक हेरिएको
Shares
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?

सारांश

  • पोर्न फिल्ममा काम गर्ने अभिनेताहरुलाई यौनरोग तथा एचआइभी एड्सको ठूलो जोखिम हुन्छ ।
  • यस्तो अवस्थामा उनीहरु यस्ता संक्रमणबाट कसरी बच्छन् भन्ने चासो हुनु स्वभाविक हो ।
  • यसबाहेक अन्य धेरै कुराहरु पनि छन् जसका बारे आम मानिसलाई थाहै छैन ।

पोर्न फिल्ममा काम गर्ने अभिनेताहरुलाई यौनरोग तथा एचआइभी एड्सको ठूलो जोखिम हुन्छ । यस्तो अवस्थामा उनीहरु यस्ता संक्रमणबाट कसरी बच्छन् भन्ने चासो हुनु स्वभाविक हो ।

यसबाहेक अन्य धेरै कुराहरु पनि छन् जसका बारे आम मानिसलाई थाहै छैन ।

आउनुहोस् जानौं पोर्न उद्योगका ५ रोचक तथ्यहरु ।

१:  सन् १९८० को दशकमा कैयौं पोर्नस्टारको मृत्यु भएपछि उनीहरुको स्वास्थ्यको लागि कडा नियम बनाइएका छन् । क्वोराका अनुसार पोर्न उद्योगमा काम गर्नेहरुको लागि एउटा गाइडलाइन बनाइएको छ त्यसको पालना गरेर उनीहरु यस्ता संक्रमणबाट बच्छन् । यी पोर्नस्टारहरुले हरेक १५ दिनमा एचआइभी परीक्षण पनि गराउँछन् । हरेक फिल्मको सुटिङभन्दा पहिले पनि उनीहरुको परीक्षण हुन्छ ।

२: एक आम मानिसलाई यौजन्य रोगको बारेमा जति थाहा हुन्छ त्योभन्दा कैयौं गुणा बढी पोर्नस्टारहरुलाई थाहा हुन्छ । स्वास्थ्य मात्र नभइ करिअरको लागि पनि पोर्नस्टार यौनजन्य रोगप्रति निकै सजग हुन्छन् ।

३: जब कुनै पनि पोर्न फिल्मको सुटिङ भइरहेको हुन्छ त्यतिबेला स्टुडियोमा खास किसिमका व्यक्तिहरुलाई बोलाइन्छ । यी व्यक्तिहरुको काम अभिनेताहरुलाई उत्तेजित बनाउनु हुन्छ । यस्ता एक्सपर्टलाई फ्लफर भनिन्छ ।

४: एक अनुसन्धानका अनुसार संसारभर इन्टरनेटबाट डाउनलोड हुने कुराहरुको ३५ प्रतिशत हिस्सा पोर्नले ओगटेको हुन्छ । अमेरिकामा मात्र वर्षमा १३ हजार भन्दा बढी पोर्न भिडियो बन्छन् । यसले १३ बिलियन डलरको नाफा दिन्छ । पोर्न उद्योगबाट हुने कमाइ यति धेरै हुन्छ कि फुटबल, बास्केटबल र बेसबलको कमाइ पूरै मिलाउँदा पनि पोर्नको कमाइजति पुग्दैन ।

५: क्वोराका अनुसार केही देशहरुमा पोर्न भिडियो हेर्न प्रतिबन्ध छ । त्यहाँ पोर्न हेरिरहेको अवस्थामा पक्राउ परेमा कडा सजाय हुन्छ । बोट्सवाना, मिस्र, नाइजेरिया, सुडान, यूगांडा, बंग्लादेश, उत्तर कोरिया, सऊदी अरब, तुर्कमेनिस्तान, बेलारुस, यूक्रेन, पपुआ न्यू गिनी, ओमान, अफगानिस्तान, पाकिस्तान, ईरान, इराक, जोर्डन, सीरिया, संयुक्त अरब इमिरेट, कतार, बहराइन, मलेशिया, इंडोनेशिया, मोरक्को, सिंगापुरमा पोर्न प्रतिबन्धित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?