बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात

सारांश

  • एजेन्सी ।
  • बार्सिलोना र रियल मड्रिडले स्प्यानिस ला लिगामा बिजयी सुरुवात गरेका छन् ।
  • घरेलु मैदान नाउ क्याम्पमा बार्साले रियल बेटिसलाई २–० गोल अन्तरले हरायो ।

एजेन्सी ।बार्सिलोना र रियल मड्रिडले स्प्यानिस ला लिगामा बिजयी सुरुवात गरेका छन् । घरेलु मैदान नाउ क्याम्पमा बार्साले रियल बेटिसलाई २–० गोल अन्तरले हरायो । अर्को खेलमा रियल मड्रिडले डिर्पोटिभो ला कोरुनालाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।

खेलको ३६ औं  मिनेटमा बिपक्षी टिमको आत्मघाति गोल मार्फत अग्रता बनाएको बार्साका लागि ३० औं मिनेटमा सर्जि रोर्बटोले गोल थपेका थिए । भरपर्दा स्टाईकर लुईस स्वरेज घाइते भएपछि बार्सिलोनाको अग्रपंति कमजोर बनेको छ ।  अर्को खेलमा पहिलो हाफ मै कोरुनाबिरुद्ध २ गोल गरेको रियलले दोस्रो हाफमा १ गोल थपेको थियो ।

२० औं मिनेटमा गारेथ वेलले गोल गर्दै रियलको खाता खोलेका थिए । २७ औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा टोनी क्रोसले गोल गर्दै रियललाई ३–० को जित दिलाएका हुन् । ५ खेलको प्रतिबन्धका कारण रियलका पोर्चुगीज स्टाईकर क्रिष्टियानो रोनाल्डो भने मैदान बाहिर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?
सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
प्रचण्डलाई मोदीको बधाई
प्रचण्डलाई मोदीको बधाई
कांग्रेसमा कमजोर बन्दै सभापति देउवा
कांग्रेसमा कमजोर बन्दै सभापति देउवा
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?
नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?
नेपाल टेलिकमको रिचार्जमा समस्या । के कारण होला ?
नेपाल टेलिकमको रिचार्जमा समस्या । के कारण होला ?

तपाईंले छुटाउनुभयो कि?