ला लिगामा रियल भालाडोलिडको जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
ला लिगामा रियल भालाडोलिडको जित

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ ।
  • जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ ।

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ । जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ ।

आइतबार राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० ले पाखा लगाएको हो । भालाडोलिडको जितमा जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेजÞ कैस्टिलोले एक एक गोल गरेका थिए । यस्तै आइतबार राति नै भएको खेलमा भिल्ला रियल र एथ्लेटिक क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

भिल्ला रियल १८ अंकसहित सातौँ स्थानमा छ भने एथ्लेटिक क्लब १७ अंकसहित आठौँ स्थानमा छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

तपाईंले छुटाउनुभयो कि?