लिंग नै नभएको बच्चा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
लिंग नै नभएको बच्चा

सारांश

  • बल्ल बल्ल प्रसव पिडाबाट मुक्त भएकी एउटी आमालाई डाक्टरले सोध्ने प्रश्न यो छोरा हो की छोरी रु ।
  • अनि मात्र ती आमा ढुक्कको सास फेर्न सक्छिन ।
  • लिंग नै नभएको आफ्नो बच्चा देख्दा कुन आमाको मन थाम्न सक्लिन् र ।

बल्ल बल्ल प्रसव पिडाबाट मुक्त भएकी एउटी आमालाई डाक्टरले सोध्ने प्रश्न यो छोरा हो की छोरी रु । अनि मात्र ती आमा ढुक्कको सास फेर्न सक्छिन । लिंग नै नभएको आफ्नो बच्चा देख्दा कुन आमाको मन थाम्न सक्लिन् र । कोलम्वियामा ८ वर्षको एउटा बच्चाको लिंग नै छैन । उनको नाम शेरिल अतली हो । अतली विश्वको नै यस्तो किसिमको समस्या भएको पहिलो बच्चा हुन् ।

ब्रिटिश कोलम्वियाले उनको स्वास्थ्य कार्ड बनाएको छ उक्त कार्डमा अतलीको लिंग थाहा नभएको जानकारी दिएको छ । उनको कोही अभिभावकमा यस्तो समस्या नभएको पनि उल्लेख गरिएको छ ।

अतलीलाई लिंग भन्दा बेग्लै र मात्र बच्चाको रुपमा पहिचान दिने पनि जनाएका छन् । ब्रिटिश कोलम्वियाले अतलीको जन्ममिति पत्ता लगाउन कोशिस गरेपनि उनका अभिभावकले दिन मानिरहेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै
पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै
पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
नागाबाबाबारे के सोच्छन् महिला ?
नागाबाबाबारे के सोच्छन् महिला ?

तपाईंले छुटाउनुभयो कि?